धवलागिरीमा थप तीन कराेड ३४ लाख बजेट विनियोजन

विकल्प न्युज / बेनी २६ पुस । धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९/०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो । “गत … Continue reading धवलागिरीमा थप तीन कराेड ३४ लाख बजेट विनियोजन